Jyoti Capital Limited (JCL) को साथ
खोल्नुहोस् डिम्याट खाता
Please ensure that you have digital copies of the following documents ready for application
Recently taken photograph (Passport size photo)- दुवै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपोर्ट साइजको फोटो हुनुपर्ने ।
Signature on plain and white paper - दस्तखत - अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा कालो वा निलो पेनले गरेको हुनुपर्ने ।
Thumb Print on plain and white paper -औँठा छाप (ल्याप्चे) - अन्यत्र कतै प्रयोग नभएको सादा पेपरमा दाँया र बाँया छुट्टाइएको हुनुपर्ने । नागरिकता, लाइसेन्स वा अन्यत्र प्रयोग भएको औँठा छाप प्रयोग गर्न नपाईने ।
Citizenship Copy (Front and Back) - नागरिकताको अगाडी र पछाडीको भाग स्पष्ट देखिने गरी खिचेको फोटो हुनुपर्ने ।
Photo of Applicant holding their Citizenship Document (See Sample) - सक्कल नागरिकता हातमा लिएर अनुहार तथा हातमा लिएको नागरिकता देखिने गरी खिचिएको फोटो हुनुपर्ने । (नोटः यस्तो फोटोमा नागरिकता तथा जन्मदर्ताको विवरण पढ्न मिल्ने गरी खिचिएको हुनुपर्नेछ । अन्यथा पढ्न नमिलेको खण्डमा रुजु नहुने भएका कारण आवेदन रद्ध हुनेछ ।)
Birth Certificate in case of Minor -नाबालकको हकमा (१८ वर्ष भन्दा मुनी) जन्मदर्ता अनिवार्य हुनुपर्ने । साथै संरक्षकमा बुवा वा आमा हुनुपर्ने । जन्मदर्ता बाहेक अन्य कागजातहरु जस्तै : अस्पतालको जन्मदर्ताको प्रमाणपत्र, नावालक परिचयपत्र मान्यहुने छैन ।
location map - लोकेसन म्याप आफू हाल बसोबास गरिरहेको घरबाट नजिकैको कुनै प्रचलित स्थान हुने गरी स्पष्ट हुनुपर्ने ।
While Opening the DMAT account of customers having bank account other than of Jyoti Bank then Please select Scheme Name "Other Banks Saving Account".
Jyoti Life Time Free
Jyoti Life Time Free
Charge
:
1,999
Mero Share
:
Included
AMC
:
Life Time Free AMC
Jyoti Normal Saving
Jyoti Normal Saving
Charge
:
200
Mero Share
:
Included
AMC
:
Jyoti Bikash Bank Limited is a national level development bank engaged in commercial banking activity with category "Kha" license from Nepal Rastra Bank.
Copyright 2025 Jyoti Bikash Bank Nepal Ltd. All Rights Reserved.